"सत्ता"
कविता भिडियोमा हेर्न लिङ्कलाई क्लिक गर्नुहोस् ।
Click on the link to watch the poem in the video.कविता भिडियोमा हेर्न लिङ्कलाई क्लिक गर्नुहोस् ।
राजतन्त्रलाई फाल्यौ गणतन्त्रको लागि
अहिले आएर पछुतायौ राजतन्त्रको लागि ।
के-के नै पाउछौ गरि हटायौ राजारानीलाई
उनै राजारानी चाहिएको छ हामी सबैलाई ।।
गणतन्त्र ल्याएको यो जेष्ठ १५ मा १२ वर्ष हुन्छ
के पाएछौ भनी सम्झेको जेष्ठ १५ को विदा मात्रै रहिछ ।
विकासका नाममा ठूल्ठूला प्राइभेट स्कूल र हस्पिटल
सङ्कटमा लड्ने रहिछ राजाले बनाएको सरकारी अस्पताल ।
जनताको शासन भनेको यस्तै हुन्छ होला गणतन्त्र
शिक्षा र स्वास्थ्यमा लुट्न सक्ने गरि दिएको छ मुल मन्त्र
फिट्फिट्टे चप्पलमा हिडेका जनप्रतिनिधि राता रात मोटाउने
भोट खसाली चुन्ने नेपाली जनताहरु दिन दिनै दुब्लाउने ।।
गणतन्त्रले दिएको स्वतन्त्रता नि बढो अचम्मको छ
राजा जस्तो व्यक्तिले अनुदान दिदा नि आयस्रोत खोजेको छ ।
कतिसम्मका छौ हामी राजालाई कमजोर बनाई छोडेका छौं
अनि उल्टै "राजा आउ देश बचाउ" भन्ने नारा लगाएका छौं ।
उनी राजा हामी प्रजा भएकाले नारा पनि ठिकै छ
तर त्यो नारा त फेसबुक भित्र मात्रै पो सिमित छ ।
फेसबुकबाट बोलाए पछि राजा कसरी हो आउने ?
हामी नेपाली जनता एकजुट भएर पो हो ल्याउने ।।
हामीलाई लाग्दो हो माओवादीले गर्दा मात्र गणतन्त्र आएको
नबिर्सौ साथी १९ दिने जनआन्दोलन गरि गणतन्त्र मागेको ।
प्रजाका लागि भनेर हो राजाले हासी खुसी पुरै सत्ता त्यागेको
राजालाई सत्ताकै मोह थियो भने किन शक्ति परिचालन नगरेको ।।
जनताको शासन पनि हेरियो गणतन्त्रमा
राजाको शासन पनि बुझियो यहि गणतन्त्रमा ।
विकासको "B" अहिलेसम्म जन्मिएन गणतन्त्रमा
भ्रष्टाचारको "B" बुढो हुँदा पनि मरेन यो गणतन्त्रमा ।।
इतिहास हेर्दा नेपाल विकास भाको देखिन्छ राजतन्त्रमा
प्रजाको खुसीमा शासक रमेको सुनिन्छ त्यहि राजतन्त्रमा ।
देश र जनताका लागि केही गरेनन् बहुमत हुँदाको सरकारमा
अब झनै के गर्लान् मिलीजुली बनेको दुई तिहाईको सरकारमा ।।
त्यसैले जे जति आशा देखाएका थिए ति सबै मरी सके
राजा हटाउनाले देश र जनता दुवैले दु:ख सबै भोगी सके ।
"राजा आउ देश बचाउ" नारालाई फेसबुकमा डिलिट गरि सके
"राजा ल्याऊ देश बचाऊ" नाराको महशुस नेपालीले गरि सके ।।
धेरैले सोच्ने होला मलाई यो राजावादी रहिछ
कविता भरी राजाको मात्रै गुण गान गाछ ।
न म कहिले राजावादी न त कुनै पाटिमा
आफू त परे आम नेपाली र नेपालीकै पक्षमा ।।
कविता मन पर्यो भने, मेरो जनकारीको लागि कमेन्ट बक्समा कमेन्ट गरि दिनुहोस ।
अरु अरु यस्तै चाख लाग्दा विषयको कविताको लागि यो वेभसाइडलाई फलो पनि गर्नुहोला ।
धन्यवाद !
"Power"
You threw away the monarchy for the sake of the republic
Now come and repent for the monarchy.
Whatever you get, you remove Rajarani
We all need the same queen.
It is 12 years since the establishment of the republic
The only thing left to remember is what you got.
Large private schools and hospitals in the name of development
The government hospital built by the king is fighting the crisis.
The rule of the people is like a republic
The main mantra has been given to loot in education and health
People's representatives walking in slippery slippers will get fat overnight
The Nepali people who choose to cast their votes will lose weight day by day.
The freedom given by the republic is even more amazing
A person like Raja is looking for a source of income even if he gives a grant.
How long have we left the king weak?
On the contrary, we have raised the slogan "King, come and save the country".
Since he is the king and we are the people, the slogan is also fine
But that slogan is limited to Facebook.
How will the king come after being called from Facebook?
We, the Nepali people, are united to bring it.
We think that the republic came only because of the Maoists
Don't forget, my friend, after 19 days of people's movement, demanding a republic.
It is for the sake of the people that the king has relinquished power with a smile
If the king was obsessed with power, why didn't he mobilize power.
The rule of the people was also seen in the republic
The rule of the king was also understood in this republic.
The "B" of development has not yet been born in the republic
The "B" of corruption did not die even in old age in this republic.
Looking at the history, Nepal's development is seen in the monarchy
The ruler is heard rejoicing in the happiness of the people in the same monarchy.
He did nothing for the country and the people in the majority government
What else can they do in a government that is divided?
So all those who had hoped for it died
With the removal of the king, both the country and the people suffered.
The slogan "King, come and save the country" was deleted on Facebook
Nepalis could feel the slogan "Bring a king and save the country".
Many may think that I am a monarchist
In the poem, only the praises of the king are sung.
I have never been a monarchist or a party member
I am on the side of ordinary Nepalis and Nepalis.
If you like the poem, please comment in the comment box for my information.
If you have other similar interests, please follow this website for poems on the subject.
Thanks!