"नेपाल र नेपाली जनता"
त्यो भन्दा नि असिम कृपा देखाई नेपाल हामी नेपालीलाई सुम्पिदिए ।
अनि भगवानले नि भने होलान् आहा ! वीर गोर्खालीहरु पो परेछन
अहिले भगवान पनि सोच्दै होलान् कस्ता मूर्ख सन्ततिहरु पो रहेछन ।।
छिमेकी राष्ट्रदेखि विदेशी मुलुकले नेपाललाई हत्याउन खोज्छन्
नेपालमा जस्तो बिकास अरु मुलुकमा हुन नस्कन्ने भनी भन्छन् ।
यी सबै थाहा हुँदा हुँदै केही गर्न सकेनौं हामी नेपालीले नेपालमा
रोजगारीको लागि खाडी जानू परेको छ केही छैन भन्दै नेपालमा ।।
देशको महत्त्व नबुझे नि चुनावमा दिईएको भोटको महत्त्वलाई बुझौं
चुनाव अघि लिएको नोट र मासुभात खाई दिएको भोटलाई सम्झौ ।
दुई दिने शुखमा रमी वर्षौभरी दु:ख पाउनका लागि भोट दिएका छौं
अनि भ्रष्टाचार त हुने नै भयो पारदर्शिता खोजेर कहाँबाट पाउछौ ।।
जस्ले दिन्छ नोट उसैलाई दिने भोट भन्ने प्रथालाई आजैबाट त्यागी दिउँ
पुरानालाई पछ्याउन छाडी नयाँ पिढीका युवा नेतालाई पालो दिउँ ।
जनतादेखी पाटीका कार्यकर्त्ता समेतले राम्रोलाई हाम्रो हो भन्न सिकौं
कोहि नै राम्रो नभए बहिस्कार गरि राम्रोलाई अगाडि ल्याउन सकौ ।।
जनता र कार्यकर्त्ता राम्रो भए नेता आफैं हाम्रो हुन्छ
नेता जनताको हुने देश विना अडचन बिकास तिर बढ्छ ।
हाम्रो नेता हो भन्न नसक्नाले अरु मुलुकको भरमा बाच्नु पर्या छ
यी सबै पीडालाई सही आज नेपाल आमाले रुदै बस्नु पर्या छ ।।
"समाप्त"
कविता मन पर्यो भने, मेरो जनकारीको लागि कमेन्ट बक्समा कमेन्ट गरि दिनुहोस ।
अरु अरु यस्तै चाख लाग्दा विषयको कविताको लागि यो वेभसाइडलाई फलो पनि गर्नुहोला ।
यो फोटो जस्तै अप्सनमा गै फलो गरि दिनुहोस् । मोवाईलबाट हेर्दै हुनुहुन्छ भने एक स्टेप पछाडी गै ३ लाईन भएको अप्सनमा गै फलो गर्नुहोस् ।
धन्यवाद !
"Nepal and the Nepali people"
God made Nepal a beautiful country full of natural resources
We handed over Nepal to Nepalis with immense mercy.
And God must have said aha! The heroic Gorkhalis have fallen
Now God must be wondering what kind of foolish children they are.
Neighboring countries try to kill Nepal
They say that development like in Nepal cannot happen in other countries.
Knowing all this, we Nepalis could not do anything in Nepal
I have to go to the Gulf for employment saying there is nothing in Nepal.
If we don't understand the importance of the country, let's understand the importance of voting in the election
Remember the notes taken before the election and the votes cast in the massacre.
We have voted for two days of happiness and sorrow throughout the year
And corruption is bound to happen. Where do you get it by seeking transparency?
Let's give up the practice of giving votes to those who give notes from today
Let's leave the old and follow the new generation of young leaders.
Let's learn from the people and even the party workers to say that the good is ours
If no one is good, you can boycott and bring good.
If the people and the workers are good, the leader himself becomes ours
The leader moves towards development without any hindrance.
Not being able to say he is our leader means we have to depend on other countries
Today, Nepali mothers have to weep over all these pains.
"Finished"
If you like the poem, please comment in the comment box for my information.
If you have other similar interests, please follow this website for poems on the subject.
Follow the options in this photo. If you are watching from your mobile, follow the 3 line option one step back.
Thanks!