Saturday, May 2, 2020

2nd poem 1st part

0


"सत्ता"

राजतन्त्रलाई फाल्यौ गणतन्त्रको लागि
अहिले आएर पछुतायौ राजतन्त्रको लागि ।
के-के नै पाउछौ भनि हटायौ राजारानीलाई
उनै राजारानी चाहिएको छ हामी सबैलाई ।।

गणतन्त्र ल्याएको यो जेष्ठ १५ मा १२ वर्ष हुन्छ
के पाएछौ भनी सम्झेको जेष्ठ १५ को विदा मात्रै रहिछ ।
विकासका नाममा ठूल्ठूला प्राइभेट स्कूल र हस्पिटल
सङ्कटमा चाहिने राजाले बनाएको सरकारी अस्पताल ।

जनताको शासन भनेको यस्तै हुन्छ होला गणतन्त्र
शिक्षा र स्वास्थ्यमा सकेसम्म दिएको छ लुट तन्त्र ।
फिट्फिट्टे चप्पलमा हिडेका जनप्रतिनिधि राता रात मोटाउने
भोट खसाली चुन्ने नेपाली जनताहरु दिन दिनै दुब्लाउने ।।

गणतन्त्रले दिएको स्वतन्त्रता नि बढो अचम्मको छ
राजा जस्तो व्यक्तिले अनुदान दिदा नि आयस्रोत खोजेको छ ।
कतिसम्मका छौ हामी राजालाई कमजोर बनाई छोडेका छौं
अनि उल्टै "राजा आउ देश बचाउ" भन्ने नारा लगाएका छौं ।

उनी राजा हामी प्रजा भएकाले नारा पनि ठिकै छ
तर त्यो नारा त फेसबुक भित्र मात्रै पो सिमित छ ।
फेसबुकबाट बोलाए पछि राजा कसरी हो आउने
हामी नेपाली जनता एकजुट भएर पो हो ल्याउने।।

हामीलाई लाग्दो हो माओवादीले गर्दा मात्र गणतन्त्र आएको
नबिर्सौ साथी १९ दिने जनआन्दोलन गरि गणतन्त्र मागेको ।
..............
सकिएको छ्नै बाकी लेख्दैछु, Subscribe, Share गर्नुहोला ।

धन्यवाद !



"Power"


You threw away the monarchy for the sake of the republic

Now come and repent for the monarchy.

You removed the queen to get what you want

We all need the same queen.



It is 12 years since the establishment of the republic

The only thing left to remember is what you got.

Large private schools and hospitals in the name of development

Government hospital built by the king in need of crisis.



The rule of the people is like a republic

Education and health have been given as much as possible.

People's representatives walking in slippery slippers will get fat overnight

The Nepali people who choose to cast their votes will lose weight day by day.



The freedom given by the republic is even more amazing

A person like Raja is looking for a source of income even if he gives a grant.

How long have we left the king weak?

On the contrary, we have raised the slogan "King, come and save the country".



Since he is the king and we are the people, the slogan is also fine

But that slogan is limited to Facebook.

How will the king come after being called from Facebook?

We, the Nepali people, will bring it together.


We think that the republic came only because of the Maoists

Don't forget, my friend, after 19 days of people's movement, demanding a republic.

..............

I am writing the rest, please subscribe, share.

Thank You !

Author Image

About nrjmagar
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design

No comments:

Post a Comment