Thursday, May 21, 2020

Optimistic decision made by the Government of Nepal on the Corana virus epidemic, decision of the Government of Nepal on COVID-19, Poetry, Nepali Poetry

0
Corona Virus (COVID-19)

"नेपालको अनौठो कोरोना भाइरस"

महामारीको रुपमा कोरोना भाइरस संसारभरी छ
जसमा अतिनै सुन्दर देश नेपाल नि परेको छ ।
त्यसैले चैत्र ११ गतेदेखी लकडाउन नेपालमा नि भाको छ
बैशाख २५ सम्म लकडाउन हुँदा जनजीवन सामान्य नै बितेको छ ।।

विदेशतिर संक्रमितले छोएको वस्तुबाट पनि कोरोना सरेको छ
त्यसैले होला विदेशमा संक्रमितको सङ्ख्या एक्कासी बढेको बढै छ ।
बाहिरबाट आएका मानिसमा मात्र नेपालमा कोरोना संक्रमित देखियो
ती संक्रमितहरुसंग संगै बस्दा खादा समेत सर्नै नसकेको भेटियो ।

हरेक बाहिरी देशमा कोरोना संक्रमित मरेको सुनिन थालियो ।
नेपालमा संक्रमित विना अक्सिजन आइसुलेशनमा बसेको देखाइयो ।
दिनरात धुलोधुवाँ खाएका नेपालीलाई कोरोनाले मार्न सक्दैन भनियो
बैशाख २५ सम्म कोरोना संक्रमित नमर्नेमा एक नेपाल मात्र भैदियो ।।

तर बैशाख २६ यता भने नेपालमा अर्कै कोरोना भाइरस भित्रीए छ रे
अरु देशलाई कोरोना भाइरस एउटै भए नि नेपालमा चै २ वटा छ रे ।
बैशाख २५ सम्मको कोरोनाले मार्न त के अरुसंग सर्न पनि सकेन रे
बैशाख २६ यताको चै एकदमै अनौठो कोरोना भाइरस छ हरे ।।

भारतबाट नेपाली आइदिनाले यो अनौठो कोरोना भाइरस आएको रे
नेपालमा संक्रमित बढ्नाले कोरोना आफ्नै इच्छाले अरुमा सर्छ रे ।
संगै बस्ने खानेलाई नसरी स्वास्थ्यकर्मी र पत्रकारहरुमा सरेको छ रे
दुधे बालक कोरोना नेगेटिभ हुँदा आमा चै कोरोनाबाट मरेकी हुन् रे ।।

बैशाख २५ सम्म मानिस मर्दा कोरोना नभै अरु नै कारणले हो भनियो
बैशाख २६ यता धमाधम २ जना कोरोनाले मरेको समाचार सुनियो ।
आमा कोरोना पोजेटिभ हुँदा बालक चै कसरी नेगेटिभ सोधियो ?
त्यसैले होला नेपालमा कोरोना भाइरसबाट मर्ने क्रम अलि रोकियो ।।

ईन्डियाबाट संक्रमित आएपछी नेपालमा बल्ल सर्न थालेको छ
सुत्केरी महिलामा साच्चै कोरोना थियो भने कुन ठाउँबाट सरेको छ ?
हामी नेपाली जनतालाई सत्यतथ्य के हो केही थाहा भएन ?
नेपाल सरकारले किन त्यसो गर्‍यो मिडियाले समेत बताएन ।।

बाहिरबाट पोजेटिभ रिपोर्ट आउँदा काठमाण्डौमा नेगेटिभ भै दिन्छ
त्यसमाथी ती बालक र मृत्यु हुने आमाको रहस्य लुकाई राको छ ।
अब आएर आमालाई कोरोना नेगेटिभ भनेर नि कसरी भन्न सक्छ ?
कोरोना पोजेटिभ भनी प्लास्टिकले बेरि दाहा संस्कार भैसकेको छ ।।

कस्तो लापरबाही भैराको छ हामी नेपाली जनताको जीवन माथि
महामारीमा पनि राजनीति खेल खेलेको त छैन् गरिब जनता माथि ।
लकडाउन बढे कोरोनाबाट मरे बिदेशी सहयोग आउने त होईन ?
जुन कुरा हामी नेपालीलाई मात्र नभएर मिडियालाई पनि थाहा छैन् ।।

कोरोनाले मरेको भन्दै सरकारदेखी मिडिया समेतले डर त्रास फैलाए
सत्यतथ्य लुकाई झनै कडा गरि देशैभरी लकडाउन बढाए ।
दुई त होईन एक छाक खाना खान नपाउँदा नेपाली जनता मर्ने भए
देखाउनलाई भए नि नेपाल सरकारले बाड्ने राहात पनि कता गए ।।

यस्तो आपत्त विपत्तको बेला झनै दु:खको नयाँ समाचार आयो
भोकले मर्ने बेला रु. १५,०००।- तिरी कोरोना परिक्षण गर्नु पर्ने भयो ।
सिमा विवादको बेला नेपाल सरकारले राम्रो काम गर्दै गयो, त्यही पनि
"सरकार कस्को लागि हो ?" नेपाली जनता मिली प्रश्न गर्नु पर्ने भयो ।।

कविता मन परेमा तल कमेन्ट बक्समा कमेन्ट गरि शेयर समेत गरि दिनु भन्दै अहिलेलाई बिदा माग्छु ।

कविता पढी दिनुभएकोमा धेरै धेरै धन्यवाद !!!



"Nepal's unique corona virus"


The coronavirus is an epidemic worldwide

In which Nepal is a very beautiful country.

That is why Lakdaun has been in Nepal since April 25

People's life has returned to normal till April 10.



Corona has also moved abroad from infected objects

That is why the number of infected people abroad has suddenly increased.

Only outsiders were found to be infected with corona in Nepal

It was found that even food could not be moved while living with the infected.



Corona-infected deaths were heard in every foreign country.

In Nepal, people were shown living in oxygen isolation without being infected.

It was said that Corona could not kill Nepalis who ate dust day and night

Only one Nepali died of corona infection by 25th of Baishakh.



But since April 10, another corona virus has entered Nepal

If the corona virus is the same in other countries, then there are two in Nepal.

By the 25th of Baishakh, Corona could not even move with others to kill

There is a very unique corona virus in Baishakh 26.



Nepali idina came from India with this unique corona virus

Due to the spread of the infection in Nepal, Corona spreads to others of her own free will.

The living room has been shifted to Nasri health workers and journalists

When the infant corona was negative, the mother died from corona.



It was said that the death of a person by 25th of Baishakh was due to other reasons than Corona

It has been reported that two corona have died since April 10.

When the mother Corona was positive, how was the child asked negative?

So maybe the process of dying from corona virus has stopped in Nepal.



After being infected from India, it has finally started migrating to Nepal

If a pregnant woman really had a corona, where did she move from?

We Nepali people do not know what the truth is.

The media did not even explain why the Nepali government did that.



When a positive report comes from outside, it is negative in Kathmandu

On top of that, the secret of the child and the dying mother is hidden.

Now how can you call your mother Corona Negative?

Corona positives have become a plastic berry.



What kind of negligence is there in the lives of the Nepali people?

Even in the epidemic, politics has not played a role on the poor people.

More foreign aid coming from Corona, isn't it?

Not only us Nepalis but also the media do not know that.



The media and even the government spread fear that Corona was dead

Hiding the facts, he tightened the noose and increased the looting all over the country.

The Nepali people will die if they do not get two meals a day

In order to show, the relief distributed by the Nepal government has gone nowhere.



Even more tragic news came during such a catastrophe

Rs. 15,000.- You had to test the corona.

The government of Nepal has been doing a good job during the border dispute

"Who is the government for?" The Nepali people had to ask a question.



If you like the poem, comment in the comment box below and share it.



Thank you so much for reading the poem !!!

Author Image

About nrjmagar
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design

No comments:

Post a Comment