"साइन्स"
भनिन्थ्यो साइन्स विनाको जीवन बाच्न सकिदैन
साइन्स हुँदाको जीवन बाच्न भन्दा नि हेर्न सकिएन ।
साइन्स नहुदा विभिन्न रोगहरुबाट बचाउने औषधि हुदैन
साइन्स नभएको भए सायद ती विभिन्न रोगहरु नै हुदैन ।।
साइन्सले सातसमुन्द्र पारीकालाई नजिकै ल्याउन मोवाइल बनायो
आमाले बच्चाको मृत्यु हुँदा अङ्गालो हाल्न त के छुन नसक्ने बनायो ।
त्यही भएर मलाई आज खै कस्ले भन्नू भएको हो त्यो कुरा याद आयो
"केही पाउनलाई केही गुमाउनु पर्दो रहेछ" सम्झि आखाभरी आँसु आयो ।।
केही पाउनलाई यसरी गुमाउनु पर्ने हामी अनपढलाई आभाष भएन
पढेका ठूला साइन्टिस्टहरुले नाम कमाउन यसरी खेल्वाड गर्दा रहेछ्न ।
जस्ले कोरोना भाइरस बनायो उसलाई त हुने खतराको आभाष भयो होला
त्यही पनि भाइरस मार्नलाई चै एन्टिभाइरस किन बनाउन नसकेको होला ।।
साइन्टिस्ट आफैंले बनाएको भाइरसको भ्याक्सिन बनाउन सक्दैनन्
ब्रह्माण्डमा हुने पृथ्वीको खतरालाई चै ब्रह्माण्डमा नै मोड्न सक्छन् ।
ठूल्ठूला आविष्कारका पिता भनेर साईन्टिस्टहरुलाई चिनिएको छ
तर आज उनिहरुको त्यो काविलियत माथी नै प्रश्न गर्न मन लागेको छ ।।
मनुष्य जातिको समाप्ति पछि बनाएको भ्याक्सिनको के काम ?
करोडौं मनुष्यलाई मारी कमाएको साईन्टिस्टको के नाम !
आविष्कारमा धेरै साइन्टिस्टहरुले आफ्नो ज्यान गुमाएको सुन्छु
तर त्यो भन्दा नि बढी मानवहरुको ज्यान लिएको नै देख्छु ।।
नेपालमा साईन्टिस्ट नहुदा जीवनमा पहिलो चोटि खुशी लागेको छ
१० जनालाई बचाउन १ नेपालीले हासी हासी ज्यान दिएको इतिहास छ ।
त्यही भएर भगवानले जानी जानी नेपालमा साईन्टिस्ट नदिएको होला
नत्र करोडौंको मृत्युको कारण बनी पुर्खाले दिएको ज्यानको महत्त्व नि गुमाउने थियौं होला ।।
साइन्सले खोज गर्दा ९ दिने बालकले आमा गुमाउनु परेको छ
साइन्स भएन भने तपाईलाई मानव जीवन कस्तो हुने थियो लाग्छ ?
जतिसुकै कष्टकर भएनी मानव जीवन जसरी नि चल्ने नै छ
अहिलेको परिस्थिति भन्दा सुखमय नै मानव जीवन हुने थियो लाग्छ ।।
"Science"
It was said that life cannot be lived without science
Life could not be seen when it was science.
Without science, there is no medicine to prevent various diseases
If there is no science, maybe those different diseases will not happen.
Science made a mobile phone to bring Satsamundra Parika closer
The mother made it impossible to touch the baby when it died.
That's why I remembered who said that today
Tears welled up in my eyes as I remembered, "I have to lose something to gain something."
We, the illiterate, did not feel that we had to lose something in order to gain something
Educated great scientists are playing games to make a name for themselves.
The person who made the corona virus may have sensed danger
Maybe that's why we couldn't make antivirus to kill the virus.
Scientists cannot make a vaccine for their own virus
The threat of the earth in the universe can be turned into the universe itself.
Scientists are known as the father of great inventions
But today, I would like to question their ability.
What is the use of a vaccine made after the end of mankind?
What a name for a scientist who has killed millions of people!
I hear that many scientists lost their lives in the invention
But I see more human lives than that.
I am happy for the first time in my life as there is no scientist in Nepal
There is a history that one Nepali gave his life to save 10 people.
That is why God may not have given scientists in Nepal on purpose
Otherwise, we would have lost the importance of the life given by our ancestors due to the death of millions.
A 9-day-old baby has lost its mother in a search by science
What do you think human life would be like without science?
No matter how difficult it may be, human life will continue
I think human life would be happier than the current situation.
Rammro xaa
ReplyDelete